पानीअमला
ना.
- उनिउँका पातजस्ता लामालामा पात हुने जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार।
- त्यसैको फल; भुईँअमला। (आयुर्वेदमा यसको गुण ठन्डा र धातु रोगका निम्ति उपयोगी बताइएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)