पानीकल
ना.
- पानीको प्रवाह वा वेगबाट चल्ने कल; घट्ट।
- इनार, कुवा आदिको पानी माथि तान्ने एक प्रकारको धारो; ट्युबवेल।
- पानी तान्ने यन्त्र; दमकल।
- जमिनमुनिको पानी तान्ने मिसिन; पम्पिङ सेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)