पानीढिकी

ना.

  1. पानीका प्रवाहबाट चल्ने एक किसिमको यन्त्र।
  2. त्यस्ता यन्त्रले टक मारेको सिक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)