पानीफोको

ना.

  1. प्रसवका समयमा बालक, पाठो, बाछो, पाडो आदि जन्मनुभन्दा पहिले निस्कने पानीको थैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)