पानीबिउ

ना.

  1. हिल्याएर अनि पानी जमाएर राखिने धानको बिउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)