पानीभालु

ना.

  1. पानीमा खेल्ने र पानीकै आसपासमा बस्ने सेतो भालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)