पानीहात्ती
ना. [पानी+हात्ती]
- पानीभित्र रहने झन्डै गैँडाका आकारको एक स्तनपायी चौपाया; जलहस्ती; पानीघोडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पानी+हात्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)