पान्थ निवास

ना.

  1. यात्रीहरूलाई बास बस्नका निम्ति बनाइएको घर; पाटी; धर्मशाला; अतिथिशाला; पाहुनाघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)