पाप
ना. [सं.]
- धार्मिक दृष्टिले खराब ठहरिने र इहलोक- परलोक दुवैमा अशुभ फल दिने कार्य; कुकर्म; पातक।
- कुकृत्यको फल; कुकर्मको परिणाम।
- अपराध; कसुर; दोष।
- मनमा उत्पन्न खराब नियत।
- झन्झट; झ्याउलो।
- हिंसा; आघात।
- अरूलाई पुर्याइने हानि।
- चारित्रिक वा नैतिक पतन हुने आचरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)