पापयोनि

ना. [सं.]

  1. पाप गरेबापत जीवले जन्म लिएको ठानिने, मानव जुनीबाहेकको कुनै जुनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)