पापी

वि. [सं.]

  1. पापकर्म गर्ने स्वभावको; दुराचारी।
  2. निठुरी; दया नभएको।
  3. पापकर्ममा लागेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)