पाप्रो

ना. [सं. पर्पट]

  1. वस्तुको सुकेर वा उक्सेर छुट्टिने बाहिरी पत्र।
  2. छाला।
  3. बोक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)