पायक
वि. [सं. पादक]
- अनुकूल; कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने; स्वाहिक। ना. २ हिँड्दा, काम गर्दा वा आउँदा-जाँदाको अनुकूल अवस्था; त्यस्तो अनुकूल स्थिति; अनुकूलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)