पारदर्शक
वि. [सं.]
- छ्याङ्ङ देखिने; काँच, स्फटिक, पानी आदि जस्तो स्वच्छ (पदार्थ)।
- वारिदेखि पारि देखिने (सिसा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)