पारदर्शन

ना. [सं.]

  1. वारपार देख्ने काम।
  2. टाढाटाढासम्मको कुरो देख्ने काम; दूरदर्शन।
  3. तीव्र बुद्धि; चतुरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)