पारमाणविक भार
ना.
- एक परमाणुको तौल। (पारमाणविक भार ऋणात्मक, धनात्मक तथा तटस्थ कणको संयुक्त भार हो। यसमा ऋणात्मक कणको भार नगण्य हुने हुनाले धनात्मक र तटस्थ कणको संयुक्त भार मात्र पारमाणविक भारमा लिइन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)