पारलौकिक
वि. [सं.]
- परलोकसम्बन्धी; परलोकसँग सम्बन्ध रहेको; परलोकको।
- हे. अन्त्येष्टि क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)