पारवहन सन्धि

ना.

  1. पारवहन विषयमा दुई वा दुईभन्दा धेरै देशका बिचमा भएको सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)