पारसी

ना. [सं. पारसीक]

  1. फारस देशका प्राचीन निवासी।
  2. जरथ्रुस्तको धर्मका अनुयायी; फार्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)