पारिजात
ना. [सं.]
- खस्रा पात हुने र मसिना र सेता सुगन्धी फूल फुल्ने एक जातको रुख; देववृक्षमध्ये एक।
- सुन्तला रङको भेट्नु र मसिना तथा सेता सुगन्धित फूल हुने एक वनस्पति; मालती फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)