पारित

वि. [सं.]

  1. कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ.)।
  2. नियमानुसार पास भएको।
  3. परिणाम निस्केको।
  4. उत्तीर्ण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)