पारिद्रुम

ना. [सं.]

  1. ससाना पात हुने र पहेँलो फूल फुल्ने गोदावरी फूलविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)