पारिवारिक
वि. [सं.]
- परिवारसम्बन्धी; परिवारको।
- परिवारमा हुने, पर्ने वा गरिने (काम-कुरा)।
- जहानियाँ; जहानको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)