पारी

ना. [सं. पाट+ई]

  1. धोती, सारी आदिलाई टिकाउ बनाउन केही बलियो किसिमले बुनेको किनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)