पार्वण

वि. [सं.]

  1. पर्वको; पर्वमा हुने; पर्वसम्बन्धी।
  2. औँसी, पितृपक्षमा गरिने वा गर्नुपर्ने; सोह्रश्राद्धमा गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)