पार्वत

वि. [सं.]

  1. पर्वतको; पर्वतसम्बन्धी; पर्वतीय।
  2. पर्वतमा हुने, रहने वा उम्रने; पहाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)