पार्श्वचर

वि.

  1. साथमा रहने; नजिक रहने।
  2. अनुचर; नोकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)