पार्श्ववर्ती

वि.

  1. नजिकमा रहने; साथै रहने; सहचर।
  2. नोकर; परिचारक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)