पार्श्विक

वि.

  1. जिभ्राको टुप्पाले वर्त्सलाई छोई जिभ्राको छेउछाउबाट सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; पार्श्विक ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)