पालन
ना. [सं.]
- लाउन-खान दिएर गरिने रक्षण; भरणपोषण; पलाइ; पोसाइ।
- आज्ञा, निर्देश, वचन, कर्तव्य आदिको अनुसरण; पालना।
- कुनै प्रयोजनका निम्ति पशुपक्षी पाल्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)