पालनपोषण

ना.

  1. पाल्ने एवं पोस्ने काम; हेरचाहका साथमा खानलाउन दिने काम; लालनपालन; पालनतालन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)