पाली

ना. [सं.]

  1. घरको माथिल्लो मुख्य छानाभन्दा तल गारोबाट झिकेको सानो छानो; अर्माली; सिकुवाको छानु।
  2. सिकुवा; दलान।
  3. पालि (भाषा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)