पाले

ना. [पालो +ए]

  1. पालो बस्ने व्यक्ति; ढोके।
  2. पहरा दिने व्यक्ति; पहरेदार।
  3. चौकी कुर्ने व्यक्ति; चौकीदार।
  4. अड्डाखानाको अर्दली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)