पालोपैँचो
ना. [पालो+पैँचो]
- कसैले गरेका गुणको प्रत्युपकार।
- अरूका दुर्गुणको साटोफेराइ।
- मौका-अवसर।
- बेलामौकामा। (उदा.- पालोपैँचो एक दिन मैले पनि यसको परिणाम देख्न पाउँला)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पालो+पैँचो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)