पाश

ना. [सं.]

  1. फसाउने काममा प्रयोग हुने, सुर्काउनी पारेको र धेरै फेरो भएको डोरी; पासो; प्राचीनकालको जालजस्तो एक अस्त्र।
  2. पशुपक्षीहरूलाई फसाउने जाल; फन्दा।
  3. कुनै किसिमको बन्धन।
  4. डोरी।
  5. पासा वा जुवाको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)