पाशबन्धक

ना.

  1. पासोद्वारा चराचुरुङ्गी मारी त्यसबाट जीविका गर्ने व्यक्ति; व्याधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)