पाशविक

वि. [सं.]

  1. पशुसम्बन्धी; पशुको।
  2. पशुको जस्तो।
  3. पशुसुहाउँदो।
  4. निन्दनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)