पाशुपत
वि. [सं.]
- सनातन धर्मको पशुपतिपूजासम्बन्धी; पशुपतिको।
- पशुपति वा शिवको उपासक।
- पशुपतिको उपासना।
- एक प्रकारको शैव सम्प्रदाय।
- शिवजीले बताएको भनी प्रसिद्ध एक तन्त्र।
- अथर्ववेदको एक उपनिषद्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)