पाषाणवत्

वि.

  1. ढुङ्गाजस्तो।
  2. जड।
  3. मूर्ख।
  4. मरेको।
  5. बेहोस।
  6. निश्चल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)