पास

ना. [अङ्.]

  1. परीक्षा वा अन्य कुनै जाँचमा उत्तीर्ण हुने प्रक्रिया; सफलता (चार पास, छ पास)।
  2. पार हुने वा छिर्ने काम।
  3. प्रतिबन्ध लागेका ठाउँमा विनारोकटोक जानका निम्ति दिइने टिकट।
  4. निपुण; दक्ष; सिपालु।
  5. स्वीकृत; मन्जुर; पारित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)