पाहा

ना. [सं. भेक > प्रा. भेअ > * भ्याआ > पाहा]

  1. ठुलो जातको पानीभ्यागुतो; ब्याङ।
  2. पाहा जस्तै गरेर सुत्ने; सुताहा; सुतुवा।
  3. राम्रो हिँड्न नसक्ने; घस्रिए झैँ गरेर हिँड्ने।
  4. फुर्ती नभएको; जुम्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)