पाहि

वि.बो. [सं.]

  1. आफ्नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द; गुहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)