पाहुना घर

ना.

  1. पाहुनाहरूलाई बस्न बनाइएको घर; अतिथिनिवास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)