पिँडी

ना. [सं. प्रवेदी]

  1. पेटी; पिँढी।
  2. डोरीले बनेको खाट; डोरीको खाट; चारपाई; पिँडी वा पेटीमा ओछ्याइने खाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)