पिँध
ना.
- कुनै भाँडो वा वस्तुको सबैभन्दा तल्लो भाग; पुछार; पिँध। २. तल्लो सतह; तल्लो भाग; भुईं। ३. फेद; फेदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)