पिउन

ना. [अङ्. पियन]

  1. चिठीपत्र आदि पुर्‍याउन, कार्यालयलाई सफा सुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परिआउने अन्य काम पूरा गर्न, सरकारी, अर्धसरकारी वा गैरसरकारी कार्यालयमा नियुक्त कर्मचारी; कार्यालयको तल्लो तहको कर्मचारी।
  2. त्यस्तो कर्मचारीको दर्जा; पियन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)