पिउनु
स.क्रि. [सं. पिव्+नु]
- पानी, दुध, रक्सी आदि तरल पदार्थ मुखमा हाली निल्नु; पन्यालो पदार्थ घुट्क्याउनु; पान गर्नु। २. चुरोट, तमाखु आदि धुवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु; धूम्रपान गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)