पिक
ना.
- डल्ल्याँठाका ढाँचाको, दुईतिर दुई किसिमका चुच्चा भएको, सार्हो जमिन वा पक्की सडक आदि खन्ने फलामे हतियार; सडक आदि खन्ने, फुटाउने एक प्रकारको फलामे साधन; एक प्रकारको झम्पाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)