पिच्का

ना. [अ.मू. पिच्+का]

  1. पचका वा त्यस्तै साधनद्वारा पानी आदि तरल पदार्थ छर्कने किसिम; पचका आदिबाट पानी आदि तरल पदार्थ निस्कने किसिम।
  2. पचकाबाट छुटेको झैँ पानीको प्रवाह।
  3. पचका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)