पिच्चपिच्च

क्रि.वि.

  1. बारबार थुकेर; थुक्दाको अनेकौँ प्रयासमा।
  2. अनेकौँ पटकको लगातारको थुकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)